पाँच वर्षमा एनसेलले कति राजस्व तिर्‍यो ? देशलाई धेरै आयकर तिर्नेमा एनसेल तेस्रो स्थानमा परेको छ। एनसेलले गत आर्थिक वर्षमा आयकर शीर्षकअन्तर्गत ७.५९ अर्ब राजस्व तिरेको छ। सामाजिक सञ्जाल (ओटिटी)को बढ्दो प्रयोगले टेलिकमको आयमा भएको गिरावटसँगै उनीहरुले योगदान गर्ने राजस्व पनि घटेको छ। एनसेलले सार्वजनिक गरेको नेशनल् कन्ट्रिव्युसन रिपोर्टअनुसार, उसले गत आवभन्दा अघिका पाँच आर्थिक वर्षमा कर तथा शुल्कहरुवापत सरकारलाई एक खर्ब ४४ अर्ब रुपैयाँ तिरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्