गाइजात्रा विषेशः नेताहरुको व्यङ्ग्य गर्दै जोगिन्दर पानवाला काठमाडौं।गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन्।कलाकारहरुले विभिन्न क्षेत्रको समसामयिक अवस्थाको सम्बन्धमा चोटिलो व्यंग्य गरेका हुन्।यसै क्रममा निर्वाचनलाई आफ्नो विषयवस्तु बनाएर जोगिन्दर पानवालाले नेताहरुलाई व्यंग्य गरेका छन्।उनले देश भद्रगोल अवस्थामा पुगिसकेको भन्दै अब नक्कल र व्यंग्य नभइ सिधा खबरदारी गर्नुपर्ने बेला भइसकेका समेत बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्