देशको अवस्थाबारे व्यङ्ग्य गरेर सरकार झकझकाउँदै काठमाडौं।गाईजात्राको अवसरमा हास्य कलाकारहरुले देशको विभिन्न क्षेत्रको समसामयिक अवस्थाको बारेमा व्यंग्य गरेका छन्।नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितको क्यारिकेचर गरेका छन्।यसै क्रममा श्रीकृष्ण सिंखडाले चोटिला–चोटिला व्यंग्य कविता सुनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्