बसन्तपुरको गाईजात्रा रौनक यस्तो देखियो
काठमाडौं। आज देशभर गाईजात्रा पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाइँन्छ। यो पर्व नेवार समुदायले मनाउने पर्व हो। वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारी नगर परिक्रमा गराउने प्रचलन रहेको छ। बसन्तपुरमा पनि विभिन्न कार्यक्रम गरेर गाईजात्रा मनाइँएको छ।
प्रतिक्रिया दिनुहोस्