माटोको अचारले जित्दैछ उपभोक्ताको मन काठमाडौं।पछिल्लो समय नेपाली वस्तुको प्रर्वद्वन र किसानहरुले उत्पादन गरेको वस्तुको सही बजारीकरण गर्ने उदेश्यले माटो नामक ब्यान्डको जन्म भएको छ।अहिले माटोले आफ्नो विभिन्न आउट्लेटहरुमा विभिन्न प्रकारका घरमै उत्पादान गरिएको अचारहरु बिक्रिको लागि राखेको छ।माटोले गाउँगाउँमा उत्पादन भएको वस्तुहरुको प्रर्वदन गरेको छ।माटोले बेरोजगारलाई आत्मनिर्भरताको बाटोमा डोर्याउने काम गर्दै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्