अल्फाबिटाका सञ्चालकसँग जंगिए बालेन : नक्सा मसँग हुन्छ कि तपाईंसँग ? काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अल्फबिटा कम्प्लेक्सका सञ्चालकमाथि खनिएका छन्।अनधिकृत संरचना हटाउन बिहीबार अनुगमनका क्रममा नयाँ बानेश्वर पुगेका उनी कम्प्लेक्सका सञ्चालकमाथि खनिएका हुन्।अन्डरग्राउन्डको नक्सापास खोज्दा कम्प्लेक्सका सञ्चालक द्धिराज शर्माले अटेर गरेपछि बालेन आक्रोशित भएका हुन्।अल्फाबिटाको अन्डरग्राउन्डमा व्यापार गरिएको भन्दै बालेनले घरधनीलाई सो स्थान खाली गराउन निर्देशन दिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्