मेयर बालेनले चलाए अवैध संरचनामा डोजर काठमाडौं। वानेश्वरस्थित अल्फा बिटाको संरचना काठमाडौं महानगरपालिकाले भत्काएको छ । नक्साबिना नै अगाडिपट्टिको संरचना बनाएको भेटिएपछि महानगरपालिकाले डोजर चलाएको हो । बिहीबार बिहान अल्फा बिटाको अवैध संरचना अनुगमन गर्न पुगेका मेयर बालेन्द्र शाह र भवन सञ्चालकबिच भनाभन भएको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्