भोट माग्ने गज्जबको काइदा भारतको राजस्थानमा विद्यार्थी नेताहरुले भोट माग्न अनौठो तरिका अपनाए। गत शुक्रबार त्यहाँ १२ वटा कलेजमा छात्रसंघको चुनाव भयो। दुई वर्षपछि भएको चुनावमा सबै प्रत्यासीले मत आफ्नो पक्षमा पार्न जोड गरे। जितका लागि उनीहरुले न्वारानदेखिको बल लगाए। त्यसक्रममा उनीहरुले थरीथरीका हत्कण्डा अपनाएर मतदाताको मन जित्न खोजे। मत माग्न कोही उम्मेदवार जमिनमा लम्पसार परे। कसैले खुट्टैमा ढोगेर आफूलाई भोट गर्न आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्