क्युआर कोड मार्फत पर्यटकीय स्थलको जानकारी दिने सारङ
किंग्स कलेजको दोस्रो तला, रुम नम्बर २०६सधैं व्यस्त देखिने पाँच विद्यार्थी त्यहाँ कुनै होमवर्क गरिरहेका हुँदैनन्,एउटा वेबसाइट चलाइरहेका छन्।सारङ नामक यो वेबसाइटबाट नेपालका विभिन्न स्थानको ऐतिहासिक सांस्कृतिक महत्व बोक्ने सम्पदाको कथा अध्ययन गर्न सकिन्छ।त्यो पनि कुनै क्युआर कोडबाट।झण्डै एक वर्षको तयारीपछि सचिन डाँगी र उनका सहपाठीले सुरु गरेको सारङ अन्तर्राष्ट्रिय युवा उद्यमशिलता सम्मेलनको शीर्ष चार स्टार्टअपमा पर्न सफल भएको छ।
प्रतिक्रिया दिनुहोस्