एउटा बोरामा छरिएका ८० वर्षे वृद्धको खुसी काठमाडौं। नुवाकोटका चेतनाथ ढकाल पछिल्लो ५ वर्षदेखि काठमाडौंमा बसिरहेका छन्। उनले रत्नपार्कको सडकमा सामान बेच्दछन् । उनी धेरै पैसा कमाउने उदेश्यले काठमाडौं झरेका थिए । उनले दैनिकी २००० रुपैयाँसम्म आम्दानी गर्दछन्। यसैबाट उनले आफ्नो दैनिकी खर्च पु¥याएका छन्। उनलाई कसैसँग कुनै गुनासो छैन । आफ्नो लागि आफै कमाउनु पर्छ भन्नेमा उनी विश्वास गर्दछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्