ई–सिम चलाउँदाका फाइदा काठमाडौं। तपाईंहामीले मोबाइलको स्लटमा राखेर भौतिक सिम कार्ड प्रयोग गरिरहेका छौं। तर ई–सिम अर्थात् इम्बेडेड सिम कार्ड भौतिक रुपमा प्रयोग गरिन्न। यो एक प्रकारको भर्चुअल र इलेक्ट्रोनिक सिम हो। ई–सिमका लागि मोबाइल सेटमा ई–सिम चिप जडान गरिएको हुन्छ । भौतिक सिम कार्ड चल्ने मोबाइलमा पनि ई–सिम प्रयोग गर्न सकिन्छ। तर त्यो मोबाइल सेटमा चिप राखिएको भने हुनुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्