डेंगीको संका लागे डाक्टरको सल्लाहमा मात्रै खाऔं औषधी काठमाडौं।उपत्यकामा डेंगी संक्रमण तीव्र भएको छ।डेंगीबाट कतिपय परिवारका पुरै सदस्य संक्रमित भएर उपचारका लागि अस्पताल पुगेको चिकित्सकले बताएका छन्।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसन्धान शाखा संयोजक डा.शेरबहादुर पुनका अनुसार डेंगीले सिकिस्तै भएपछि मात्र उपचारका लागि अस्पताल पुग्ने धेरै छन्।डा.पुनले उपत्यकामा नागरिक र सरकारको सहकार्यबिना डेंगी नियन्त्रण सम्भव नभएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्