राष्ट्रपतिप्रति संयुक्त विद्यार्थी संगठनको आक्रोस काठमाडौं।संसदले पारित गरेको नागरिकतासम्बन्धी विधेयक पारित नगरेको भन्दं सत्तारुढ दल निकट विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका छन्।उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।सत्तारुढ दल निकट विद्यार्थीले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै विरोध गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्