अन्तत सन्दीप लामिछानेले गरे आफैँ नेपाल आएर आत्मसमर्पण काठमाडौं।नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।कतार एअरवेजको विमानबाट उनी आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो।त्यसपछि विमानस्थल प्रहरीलेल महानगरीय प्रहरी वृत गौशालालाई सन्दीप बुझाएको हो।अब गौशाला वृत्तले आरोपको थप अनुसन्धान गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्