महोत्तरीको भंगहामा हिन्दू र मुस्लिम समुदायबीच झडप महोत्तरीको भँगाहामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । बिहीबार बिहान दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्