के एड्सको उपचार सम्भव छ त ? काठमाडौं।आज विश्व एड्सदिवस,विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ।एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन विश्व एड्स दिवस मनाउन थालिएको हो।नेपालमा सन् २००० को तुलनामा एचआईभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ।राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा ८४प्रतिशतले एचआईभीको नयाँ सङ्क्रमणमा कमी आएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्