मेलम्चीको पानीबारे प्रधानमन्त्रीलाई प्रदीप पौडेलको खबरदारी
काठमाडौं। काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गरेका छन्। मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्याउने गरी व्यवस्थापन गर्न आग्रह गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्