समस्यामा कृषि उद्यमी, सरकारले कुरा गर्यो पूरा गरेन काठमाडौं । उपत्यका वरिपरी तरकारी खेती गरीरहेका किसानले समयमा रसायनिक मल नपाएको गुनासो गरेका छन्। लाखौं लगानी गरेर कृषि व्यवसायमा होमिएपनि राम्रो विउँ नपाउने तथा समयमै मल नपाउने समस्याका कारण उब्जनी कम हभएर घाटा सहन वाध्य भएको उनीहरुको भनाई छ । किसानलाई आवश्यक मल, खाद तथा विउँ राम्रो उत्पादन गर्न राज्यले ध्यान नदिएको भन्दै उनीहरुले आपत्ति जनाए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्