जब मेयर बालेनको टिमले कर्मचारी टिमसँग हार खायो काठमाडौं। महानगर दिवसका अवसरमा काठमाडौं महानगरपालिकाले जनपतिनिधि रकर्मचारी बीच मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले नेतृत्वमा खेल भएको थियो । खेल ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्