मेलम्चीको पाइप फुट्दा जलमग्न बन्यो लैनचौर काठमाडौं।मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ।सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो।शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो।सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्