मेस्सीले मेट्लान् विश्वकपको भोक ? काठमाडौं।फिफा विश्वकप २०२२ को सेमिफाइनलको खेल आजदेखि सुरू हुँदैछन्।पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच कतारको लुसेल रंगशालामा खेल हुँदैछ।आजको खेलले विश्व फुटबलका सुपरस्टार लिओनल मेस्सीको अन्तिम इच्छाको निक्र्योल गर्नेछ।गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर आफ्नो पहिलो धोको पूरा गरेका मेस्सीका विश्वकपको ट्रफी उचाल्ने अन्तिम धोको छ।मेस्सीले क्लब फुटबलमा सबै उपलब्धि हासिल गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्