कस्ले जित्ला त विश्वकपको उपाधि ? रोचक हुनेछ प्रतिस्पर्धा काठमाडौं। आइतबार राति पौने ९ बजे फिफा विश्वकप २०२२को उपाधिका लागि फाइनलमा अर्जेन्टिना कि फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ। आज राति मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै साबिक विजेता फ्रान्स फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिना पनि पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गरेपछि विश्वकपको फाइनलमा प्रवेश गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्