महानगर र व्यवसायीबीच फुटपाथ विवाद, अनामनगर तनावग्रस्त
निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन काठमाडौं महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ ।महानगरपालिकाले गरेको ज्यादतीको बिरुद्धमा यतिबेला सवारीसाधन चालकहरु बिरोधमा उत्रिएका छन् । उनीहरुले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरुमाथि ज्यादती गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्