पार्किङका लागि नक्सापास हुनैपर्छ, खुला ठाउँ भन्दैमा पाइँदैनः एसपी पाण्डे काठमाडौं। काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले निजी निवास अगाडि सवारी पार्क गर्दापनि नक्सापास चाहिने बताएका छन्।उनले आइतबार अनामनगरस्थित निजी जग्गामा राखिएका सवारी साधन उठाएपछि यस्तो बताएका हुन् । महानगरले निजी जग्गामा पार्क गरिएका सवारी साधन उठाएपछि स्थानीय प्रतिवादमा उत्रिएका थिए।नगरप्रहरीलाई नियमविपरीत काम गरेको भन्दै स्थानीयले सम्झाउन खोज्दा पाण्डेले ‘गाडीमा आगो लगाउनु’ भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्