छैटौँ पटक प्रधानमन्त्री बन्न देउवालाई कति सहज ?
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौँ पटक प्रधानमन्त्री बन्न पहल थालेका छन्। देउवाले कांग्रेसबाट निर्वाचित सांसदहरूलाई बालुवाटार बोलाएर संसदीय दलको निर्वाचनमा सहयोग मागिसकेका छन्। तर, देउवालाई यसपटक प्रधानमन्त्री बन्न सहज भने छैन। एकातिर उनको पार्टीको बहुमत छैन भने अर्कोतिर संसदीय दलको नेता बन्न पनि सहज देखिदैन । उनले पहिले काँग्रेस भित्रकै वाधा पन्छ्याउनु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्