राप्रपालाई सरकारमा जाने हतारो छैनः राजेन्द्र लिङ्देन काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्।उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने पनि बताए।उनले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारेका छन्।उस्तै उनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्