विश्वकप जितेसँगै कतारमा खुसीयाली मनाउँदै
काठमाडौं।फाइनलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले कतार विश्वकप २०२२ जितेसँगै आइतबार देखिनै अर्जेन्टिना फ्यानहरू त्यहाँको राजधानी ब्युनस आयर्स सहरमा उत्सव मनाइरहेका छन्। फ्यानहरू बाहिर निस्केर अर्जेन्टिनाको झन्डा फहराइरहेको देख्न सकिन् ।यसका साथै मेस्सीलगायत खेलाडीका तस्बिर र उनीहरूको प्रशंसामा लेखिएका प्लेकार्डहरू उनीहरूले बोकेका देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्