वामपन्थी सरकार बन्ने सम्भावना कति ? काठमाडौं।राष्ट्रपतिले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेसँगै दलहरु सरकार गठनको कसरतमा जुटेका छन्।सत्तागठबन्धनमा रहेको मुख्य दल काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै छलफलमा जुटिसकेको छ।गठबन्धन भित्रका दलहरुले सरकार गठनलागि आ–आफ्नै ढंगले पहल गरिराखेको देखिन्छ।एमालेले पनि सरकार गठनमा सक्रियता देखाउन थालेको छ।अहिले चुनावी नतिजा हेर्दा एकले अर्कोसँग मिलेर जानुको विकल्प छैन।तर पनि दलहरू सहज रूपमा एक ठाउँमा आउने अवस्था
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्