यी ८ कुरामा ध्यान दिऔं, चिसोबाट बचौं । काठमाडौं। चिसो बढेसंगै देशका विभिन्न स्थानमा शीतलहर र हिमपालले जनजीवन प्रभावित हुन थालेको छ। स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले चिसोबाट बच्न अपनाउन सक्ने विषय उल्लेख गर्दै सबैलाई सुरक्षित रहन अनुरोध समेत गरेको छ। मन्त्रालयले शरीरको सबै भाग ढाक्ने गरी बाक्लो तथा न्यानो लुगा लगाउने लगाएतका विषय उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्