मेघापछि अरु बैंकसँग पनि मर्जर गर्ने लक्ष्यमा नेपाल इन्भेष्टमेण्ट बैंक काठमाडौं।मेगा बैंक नेपाल लिमिटेडको वार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ।बिहीबार काठमाडौंमा सम्पन्न साधारण सभाले मूल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति,दायित्व तथा कारोबारको मुल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा मेगा बैंकको सञ्चालक समितिले स्वीकृत गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्