अन्ततः प्रचण्ड प्रधानमन्त्री बन्दै, बालकोटमा जुट्यो सहमति काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दै बालकोट बैठक सकिएको छ। एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्ने भएका हुन्। योसंगै संविधानको धारा ७६ को उपधारा २ बमोजिम वहुमत पेश गर्दै राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्