कोरोना संक्रमणको भय, सरकारले गर्न थाल्यो कडाई काठमाडौं। चीनमा कोरोनाको नयाँ भेरियन्ट बि.एफ.७ को संक्रमणदर बढेसंगै सरकारले सावधानी बढाउन थालेको छ । शनिवारस्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले अहिलेसम्म कोरोनाका नयाँ भेरियन्ट बि.एफ. ७ पुष्टि नभए पनि आवश्यक सावधानी अपनाउन सवैसंग आग्रह गर्यो। शनिवार नै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी गर्दै पुनः देशभर कडाइका साथ कोभिड–१९ सम्बन्धी स्वास्थ्य मापदण्ड कार्यन्वयन गर्न सम्बन्धीत निकायलाई भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्