रवि लामिछानेले लिए उपप्रधान तथा गृह मन्त्रीको शपथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बनेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा उनले गृह मन्त्रीमा सपथ खाएका हुन । राष्ट्रिपति भवन सितल निवासमा भएको कार्यक्रमा उनले पद तथा गोपनीयताको सपथ लिएका हुन्। यो संगै उनले पछिल्लो ६ महिनामै ठूलो सफलता हात पारेका छन्।
प्रतिक्रिया दिनुहोस्