विष्णु पौडेल अर्थमन्त्री हुँदा शेयर बजारमा उछाल, ५ हजार पुग्ला त बजार ?
काठमाडौं। विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै सेयर बजारमा उत्साह छाएको छ। यसै विषयमा हामीले विगत लामो समयदेखि सेयर बजारमा लगानी गरिरहेका लगानीकर्ता कञ्चनकृष्ण न्यौपानेसँग कुराकानी गरेका छौं। कुरामानीमा न्यौपानेले अब सेयर बजारले बढ्ने संकेत देखाएको बताएका छन्। अर्थतन्त्रमा सुधार ल्याउनको लागि अर्थमन्त्रीले लगानीकर्तामैत्री नीति कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्