प्रचण्ड–माधव सम्बन्ध,यस्तो छ इतिहास ? काठमाडौं। प्रधानमन्त्री बन्न सुटुक्क गठबन्धन फेरेका प्रचण्डको व्यवहारले सबैभन्दा धेरै धोका भने माधव नेपालले पाएका छन्। प्रचण्डको यो व्यवहारले काँग्रेस सभापति शेरबहादुर देउवाको भन्दा कसैको धेरै मन कुडिएको छ भने त्यो माधव नेपाल छ। यो पुष महिनाको भन्दा बढी चिसोपन आएको छ भने त्यो प्रचण्ड नेपालको सम्बन्धमा आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्