दिनहुँ धाउँदा पनि पासपोर्ट बनाउन सेवाग्राहीलाई जहिल्यै समस्या काठमाडौं। राहदानी विभागले पछिल्लो समय अनलाइनबाटै पासपोर्ट लिनका लागि फारम भर्ने र अपोइनमेन्टका लागि समय लिने व्यवस्था गरेको छ। तर घण्टौ लाइनमा बस्नुपर्ने र भनेको समयमा पासपोर्ट पाउन नसकेपछि सेवाग्राहीहरु थप पीडित भइरहेका छन्।प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि राहदानी र सवारी चालक अनुमतिपत्र लिनेजस्ता कार्यालयमा देखिएका भीड हट्ने गरी सेवा प्रवाहमा सुधार गर्ने निर्णय गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्