प्रधानमन्त्रीको निर्देशन, विदेशबाट फर्केकाले ल्याउने मोबाइलमा कडाइ नगर
काठमाडौं। विदेशबाट फर्केका नेपालीलले ल्याउने मोबाइका समवन्धमा थप कडाई गर्ने नियम कार्यान्वयन नहुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलले ल्याउने मोबाइका समवन्धमा थप कडाई नगर्न निर्देशन दिएसंगै नियम तत्कालका लागि स्थगित भएको हो। यस अघि नेपाल आउने व्यक्तिले दोस्रो फोन ल्याएमा उक्त फोनको १८ प्रतिशत कर भन्सार विभागलाई अनिवार्य तिर्नुपर्ने नियम लागु गर्ने तयारी भएको थियो।
प्रतिक्रिया दिनुहोस्