जनताको गुनासो : पासपोर्ट बनाउँदा कहिलेसम्म दुःख पाउने ? काठमाडौं। त्रिपुरेश्वर स्थित पासपोर्ट विभागमा पासपोर्ट बनाउनेहरुको घुइँचो छ। पुसको चिसो मौसममा विहानैदेखि नै पासपोर्टको लागि सेवाग्राहीहरु लाइन बस्दछन्। पासपोर्ट बनाउन सेवाग्राहीहरुले समस्या भोगिरहेको कुरा थाहा पाएपछि देखापढीको टीम उक्त स्थानमा गई लाइनमा बसिरहेका सेवाग्राहीसँग कुराकानी गरेको थियो। विभागमा पुगि सेवाग्राहीसँग कुराकानी गर्दा उनीहरुले धेरै दिन धाउदा पनि पासपोर्ट नबनेको गुनासो गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्