गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे के आदेश आउला ? काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ। लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अदालतमा रिट रिट दायर भएको थियो। उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्