सुन किन यति महंगो ? यस्तो छ विश्वयुद्धदेखि डलरसम्मको सम्बन्ध
काठमाडौं। अहिले नेपालमा सुनको मुल्य प्रतितोला १ लाख रुपैयाँ भन्दा बढी नै छ। यसैविषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यसँग कुराकानी गर्दा सुनको मुल्य घटबढ हुनुमा अमेरिकाको मुख्य भुमिका हुने बताएका छन्। देखापढीसँग कुराकानी गर्दै उनले दोस्रो विश्व युद्धको मुख्य कारण पनि सुन नै भएको बताएका छन्। विश्वभर अमेरिकन डलरले नै सुनको मुल्य निर्धारण गर्ने उनी बताउँछन्।
प्रतिक्रिया दिनुहोस्