प्रचण्डलाई किन दिँदैछन् दल र स्वतन्त्र सांसदहरुले विश्वासको मत काठमाडौं। प्रधानमन्त्रीका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गरेका सबै राजनीतिक दल र स्वतन्त्र सांसदले विश्वासको मत दिने भएका छन् । संघ र प्रदेश तहमा एकमुष्ट भागबण्डा गर्ने सहमति भएसँगै प्रचण्डलाई विश्वासको मत दिन सबै दल तयार भएका हुन् । पुस २६ गते पेस हुने विश्वासको प्रस्ताव पारित हुन १३८ सांसद चाहिन्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्