काँग्रेसले किन दियो विश्वासको मत ? प्रचण्डप्रति विश्वास कि विग्रह दाउ ? काठमाडौं। सबैको अनुमान विपरित काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ। सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने काँग्रेसको निर्णयले धेरैलाई आश्चर्यचकित् पारेको छ। काँग्रेसको मुखैमा आएको सत्ता खोसेर एमालेलाई बुझाउन भुमिका खेलेका प्रचण्डप्रति काँग्रेस किन धेरै नरम बन्यो ? यसको जवाफ सायद सभापति शेरबहादुर देउवासँग होला । तर, यस राजनीतिक घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्