सत्ता गुमाएको काँग्रेसले प्रतिपक्षको अधिकार पनि गुमाउँदै
काठमाडौं। नेपाली काँग्रेस पार्टीभित्रै विमति हुँदा पनि उनले विश्वासको मत दिने निर्णग गरेपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट असाधारण मत पाएका छन्। कतिपयले प्रचण्डमाथिको न्याय भनेपनि एकाथरिले यो घटनालाई शंकाको दृष्टिले हेर्न थालेका छन्। यो घटनालाई केहीले देउवाको प्रचण्डमाथि गुन र काँग्रेसको सत्तास्वार्थ भनेपनि कतिपयले बाह्य शक्तिको चलखेलको रुपमा अथ्र्याएका छन्।
प्रतिक्रिया दिनुहोस्