इतिहासका कितावप्रति युवाहरुको मोह काठमाडौं। साझा प्रकाशनले गरेको वृहत पुस्तक प्रदर्शनीमा इतिहास सम्वन्धि पुस्तकहरु बढि विक्रि भईरहेको बताएको छ। गत पुस १७ गतेदेखि जारी प्रदर्शनीमा अहिलेसम्म १६ लाख भन्दा बढी आम्दानी गरेको छ। साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले हामीले पहिले छापिएका इतिहासका पुस्तकहरु धेरै वर्षसम्म नभएर बसेको तर अहिले इतिहासका पुस्तक मान्छेले खोजेर, रोजेर लिएर जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्