काँग्रेसको दोधारे नीतिः कतै सत्तापक्ष, कतै प्रतिपक्ष काठमाडौं। मुखमै आएको सत्तासुख गुमाएपछि रन्थनिएको काँग्रेसले अझैसम्म आफ्नो धार क्लिएर गर्न सकेको छैन। केन्द्रदेखि प्रदेशहरुसम्म कांग्रेसको व्यवहारमा एकरुपता देखिदैन। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले सभामुखमा भने ईश्वरी न्यौपानेलाई आफ्नै उम्मेदवार बनायो। प्रदेशहरुमा पनि काँग्रेसको उही चाल देखिन्छ,कतै सरकारलाई विश्वासको मत दिएको छ, कतै दिएको छैन। सभामुखमा पनि कतै उम्मेदवार बनाएको छ, कतै बनाएको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्