प्रश्न उठाउँदा आक्रोशित बन्दै मेयर बालेन काठमाडौं । महानगरपालिकाका कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असंयमित हुन थालेका छन् ।महानगरपालिकाभित्र व्यवस्थापनविनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेनले अमर्यादित जवाफ दिंदै प्रतिप्रश्न गर्न थालेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्