कांग्रेसको ढोक्सामा पर्ला त राष्ट्रपति ? काठमाडौं। संवैधानिक निकायका पदहरु राष्ट्रिय सहमतिमै मिलाइने प्रधानमन्त्री प्रचण्ड तथा काँग्रेस नेताहरुको दाबीले हावा खाइसकेको छ। किनभने सभामुख र उपसभामुख गठबन्धनकै भागवण्डा अनुसार चयन भए। काँग्रेस नेताहरुको योजना पनि पूरा भएन। किनभने उनीहरु गठबन्धन टुटाउने दाउमा थिए। तर, खेल अझै सकिएको छैन। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनै बाँकी छ।जसमा काँग्रेस सभापति शेरबहादुर देउवाले अन्तिम तर निर्णायक चाल चल्ने निश्चित छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्