सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, १० माघ। मंगलबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ। छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ र तेजावी सुनको मुल्य १ लाख ५ हजार ८०० रुपैयाँ कायम गरिएको छ। २०७८ फागुन २५ गते सुनको अधिकतम मूल्य १लाख ५हजार ५०० रुपैयाँ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्