‘अवतार २’ले विश्वभरबाट कमायो २ बिलियन डलर काठमाडौं। दुई बिलियन डलरको आँकडा पार गरेसँगै जेम्स क्यामरुन निर्देशित ‘अवतार २’ विश्व फिल्मको इतिहासमा सर्वाधिक कमाउने छैटौं फिल्म बनेको छ। यतिमात्रै नभइ ‘अवतार २’ कोरोना महामारीपछि यो उपलब्धि हासिल गर्ने पहिलो फिल्म बनेको छ। सन् २००९ मा रिलिज भएको ‘अवतार’को पहिलो श्रृंखलाको धेरै कीर्तिमानलाई अहिलेसम्म कसैले उछिन्न सकेको छैन।१३ वर्षअघि रिलिज भएको ‘अवतार’ले २.९० बिलियन डलर कमाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्