एक बलमा १६ रन स्भिथले कसरी बनाए ? काठमाडौं। अस्ट्रेलियामा भइरहेको बिग ब्यास प्रतियोगितामा सिड्नी सिक्सर्सबाट खेलिरहेका स्टिभ स्मिथले एक बलमा १६ रन बनाएर नयाँ कीर्तिमान कायम गरेका छन्। होबार्टमा भएको खेलमा यो दुर्लभ कीर्तिमान बनेको हो।। होबार्ट हरि केन्सका जोएल पेरिसको बलमा स्मिथले यस्तो कीर्तिमान बनाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्